साझेदारी गर्नुहोस

Representative from Seoul Center for Independent Living handover Toyota Hiace Van Kee to Ganesh KC

सीआईएल काठमाडौं गैसस, अगैसस तथा नीजि क्षेत्रको सहयोगको भरमा अपाङ्गता मानव अधिकारको पैरवी, दौंतरी सहयोग कार्यक्रम तथा सचेतना अभिबृद्धिका लागि वर्षैभरि क्रियाशील छ।

साझेदारहरुको सहयोग विना सीआईएलले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन।

यदि तपाईं वा तपाईंको संस्था सीआईएललाई विभिन्न किसिमको सहयोग गर्न ईच्छुक भएमा तपाईंको संलग्नताका लागि हाम्रो आसन्न प्राथमिकता, परियोजना तथा संभाव्यताहरु माथि छलफल गर्न उत्सुक हुनेछौं।