स्वयंसेवा गर्नुहोस

Volunteer in CIL

हामी स्वयंसेवकहरु तथा सिकारुहरुको सहभागीताका लागि उत्प्रेरित गर्दछौं ।

हाल स्वयंसेवाका लागि उच्च आवश्यकताका क्षेत्रहरु

  • व्यक्तिगत सहयोगीहरु
  • फिजियोथेरापिष्टहरु
  • मानसिक स्वास्थ्य सल्लाहकार÷परामर्शदाताहरु
  • अनुवादकहरु (अंग्रेजी/नेपाली)

हामी कलेजहरुमा समाज कार्य अध्ययनरत सिकारु विद्यार्थीहरु र अन्य अपाङ्गतासँग सम्बन्धित क्षेत्रहरुलाई यसका लागि स्वागत गर्दछौं ।

स्वयंसेवाको आवेदन दिनको लागी निम्म फारम भर्नुहोला।