जानकारी तथा सुझाव

two persons with disabilities and a man standing behind him

जानकारी तथा सुझाव

सीआईएल काठमाडौले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा उनीहरुका लागि उपलब्ध सेवाहरुको वारेमा जानकारी प्रदान गर्दछ । सीआईएलले आमसञ्चारका माध्यमहरुको प्रयोगबाट पनि सम्बन्धित सुचनाहरु सम्प्रेषण गर्ने गरेको छ, जस्तैः श्रब्यदृष्य/सांख्य श्रोतहरु, सामाजिक सञ्जाल तथा छापा प्रकाशनहरु । त्यसैगरि, सीआईएलले उपयुक्त सेवाको खोजीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री शिक्षा, रोजगारीका अवसरहरु तथा स्वास्थ्य सेवाका श्रोतहरु सुझाउने तथा सम्पर्क सुत्रको रुपमा समेत कार्य गर्दछ ।